• २०७७ मङ्सिर ११ गते बिहिवार

रुपन्देही, कपिलवस्तु र बर्दियाबाट थपिए १३ जना संक्रमित

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख २९ गते सोमवार

काठमाडौं : नेपालमा १३ जना कोरोना संक्रमित भेटिएका छन्। कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.  समिरकुमार अधिकारीले जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार