लकडाउनका कारण अहिले सबै क्षेत्र प्रभावित , भिडियो रिर्पाेट…….

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १७ गते बुधवार

दाङ, लकडाउनका कारण अहिले सबै क्षेत्र प्रभावित भएका छन् । त्यसमा पनि दैनिक ज्याला मजदुरी, कृषक र साना व्यवसायी बढी पीडित भएका छन् । शहरी क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरु लकडाउनका कारण भोकै बस्नु पर्ने बाध्यता आइपरेको छ । भिडियो रिर्पाेट…….

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार