काठमाडौं : भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार त्यहाँ २० हजार ८० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा अहिले सम्म ६ सय ४५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। ३ हजार ९ सय ७५ जना उपचारपछि निको भएका छन्।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस