
काठमाडौं, ६ वैशाख : जनकपुरधाममा रकम छरेकी दुई महिलामध्ये एक जनाको र्यापिड (आरडीटी) विधिबाट गरिएको परीक्षणमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ ।
शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महाबीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेकी महिलालाई शनिबार प्रहरीले जानकीनगरस्थित घरबाटै नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । यी दुवै जना नन्द र भाउजु हुन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस