नेपालमा एकैदिन थपिए १४ कोरोना संक्रमित

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ५ गते शुक्रवार

काठमाडौं, ५ वैशाख : नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार