
काठमाडौं, १ वैशाख : नेपालमा कोरोनाका थप दुईजना संक्रमित फेला परेका छन् । यीसँगै कोरोनाका संक्रमित नेपालमा १४ जना पुगेका छन् । यसअघि वीरगन्जमा रहेका ३ जनामा कोरोना देखिएको थियो भने सोमबार भएको परीक्षणमा कैलाली लम्कीकी ६५ वर्षीय महिला र रौतहटका एक १९ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस