
तुलसीपुर, २७ चैत : दाङबाट मंगलवार कोरोना संक्रमण भए नभएको जाँचका लागि पठाईएको २० स्वाब परिक्षणमा ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारत लगाएत तेस्रो मुलकबाट आएका व्यक्तिहरुको स्वाब संकलन गरेर मंगलबार जाँचका लागि काठमाडौँ लगिएको पठाईएको थियो ।

ति मध्य ८ जनाको रिपोर्ट कोरोना संक्रमण नभएको आएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।अन्यको शुक्रबार सम्म रिपोर्ट आईसक्ने बताईएको छ ।
कैलालीको गौरीफन्टा नाका भएका आएका र दुवई लगाएतका देशबाट आएकालाई दाङको बेलझुण्डी अस्पतालमा राखिएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस