• २०७७ कार्तिक ६ गते बिहिवार

पार्टीमा देखिएको विवादले जनता निराश भए : महरा

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १७ गते बुधवार

काठमाडौं , १७ बैशाख : पूर्वसभामुख कृष्णबहादुर महराले कोरोना भाइरस विरुद्ध लड्नुपर्ने बेलामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादले जनता निराश भएको बताएका छन्।

नेकपामा केही सातादेखि जारी रडाको बारे बुधबार विज्ञप्तिमार्फत आफ्नो धारणा राख्दै महराले अहिलेको अवस्थामा कोरोनाविरुद्ध लड्नुपर्नेमा जोड दिएका छन्। 

उनले महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण देशलाई लकडाउनमा लैजाँदा देशको अर्थतन्त्र पनि धरासायी अवस्थामा पुगेकोतर्फ ध्यानाकर्षण गराएका छन्। उनले यो बेला राष्ट्रिय एकता अपरिहार्य भएकोमा पनि जोड दिएका छन्। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार