कार्यालयम मै झुण्डिएको अवस्थामा भेटिए वडा सचिव

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ११ गते बिहिवार

दाङ, दाङमा एक वडा सचिव मृत अवस्थामा भेटिएका छन् । दाङको बबई गाउँपालिका १ गंगटेका वडासचिव कार्यालयमै झुण्डिएको अवस्थामा भेटिएका छन् । कपिलबस्तु जिल्ला बुद्धभूमि नगरपालिका ४ निवासी ३६ वर्षीय वडासचिव हरि प्रसाद पन्थी विहिवार किार्यालयमै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वडा कार्यालयमै बस्दै आएका वडासचिव पन्थी दुई महिना अघि मात्र वडा सचिवमा नाम निकालेर गंगटेमा पोष्टिङ भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार