• २०७७ कार्तिक ६ गते बिहिवार

लक्ष्मी बैक तुलसीपुर शाखाद्धारा खाद्यान्न सहयोग

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख १० गते बुधवार


शरद रेग्मी
तुलसीपुर, १० बैशाख
: लकडाउनलाइ सहज बनाउन तथा भोका मजदुरहरुको उद्धार तथा खानपानको व्यवस्थापनका लागी तुलसीपुरका सहयोगी हातहरु निरन्तर अगाडि बढीरहेका छन् ।

यसैगरी लक्ष्मी बैंक तुलसीपुरले ५ सय किलो चामल र २५ किलो दाल मेयर विपत् कोषमा जम्मा गरेको बैंकका प्रवन्धक सरोज कुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार जिल्लाका स्थानिय तह हरु मार्फत अति बिपन्नहरुका लागि बैंकले खाधान्न सामाग्रि हस्तान्न्रण गरिएको छ ।


त्यसैगरी तुलसीपुर क्षेत्रमा रहेका २५ वटा बैंकका प्रवन्धकहरुले व्यक्तिगत रुपमा प्रतिव्यक्ति २५ केजि चामल तुलसीपुर उद्योग बाणिज्य संघको अगुवाईमा सामाजिक सघं संस्थाहरुले तुलसीपुरको समिक्षालयमा चलेको मेस सन्चालनका लागी सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार