• २०७७ कार्तिक ४ गते मङ्गलवार

ऐनले पार्टी फुट्ने नि होइन, पार्टी जुट्न होइन् : मुख्यमन्त्री पोखरेल

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ८ गते सोमवार

दाङ, सरकारले पार्टी विभाजन खुकुलो बनाउने गरी अध्यादेश ल्याएपछि लाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जिम्मेवार बन्न सबैलाई अनुरोध गरेको छन् । । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत अपिल गर्दै कार्यकर्तालाई जिम्मेवार बन्न अनुरोध गरेका छन् । उनले लेखेका छन्, ‘ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन् । ४० प्रतिशतकोे प्रावधान लोकतान्त्रिक विशेषता नै हो । अनुशासित बनौ, जिम्मेवार बनौ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार