• २०७७ फाल्गुन २३ गते आइतवार

नेपालमा अर्का ब्यक्तिमा कोरोना भेटियो, संक्रमितको संख्या ३१ पुग्यो

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ६ गते शनिवार

काठमाडौं , ६ बैशाख : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मात्रै एकजना पुरुषमा कोरोना पुष्टि भएको हो।

मन्त्रालयले ठेगाना नखुलाए पनि एकजना ६५ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमितमध्ये तीनजना निको भएर घर फर्किएका छन् भने २८ जना अझै अस्पतालमा उपचाररत छन्। 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार