• २०७७ कार्तिक १३ गते बिहिवार

अमेरिकामा कोरोनाका कारण नेपालीको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ बैशाख ४ गते बिहिवार

काठमाडौं, ४ बैशाख  : अमेरिकामा अस्पतालले भर्ना लिन नमानेपछि १ नेपालीको कोठामै मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार