• २०७७ फाल्गुन १२ गते बुधवार

श्रीमानद्धारा श्रीमतीको गोलि हानि हत्या

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २७ गते बिहिवार

बाजुरा २७ चैत : बाजुराको जिल्लाको गौमुल गाउँपालिका मा श्रीमानद्वारा श्रीमतीको गोलि हानि हत्या गरेका छन । बाजुराको गौमूल गाउँपालिका ४ का गोरख रोकायाले आफ्नै श्रीमती सुन्तु रोकायाको गाली हानेर हत्या गरेका हुन ।
बुधवार राति भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले मृत्तकका श्रीमानलाई एक थान बरुवा बन्दुक सहित नियन्त्रणमा लिएको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार