• २०७७ कार्तिक ४ गते मङ्गलवार

तोकिएको भन्दा बढि भाडा लिने एम्बुलेन्स नियन्त्रणमा

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २५ गते मङ्गलवार


दाङ, दाङमा एक एम्बुलेन्सले तोकिएको भाडा भन्दा बढि रकम लिने एम्बुलेन्स र चालक तथा मेडिकल संचालकका छोरालाई प्रक्राउ गरेको छ । दाङको लमही रहेको कृपा पोलिक्लिनिक एण्ड मेडिकल हलले संचालन गरेको रा १ च ८२५ नम्बरको एम्बुलेन्सले लमही देखि तुलसीपुर बिरामी लैजाने क्रममा तोकिए भन्दा बढी भाडा लिएको सुचना पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरी मेडिकल संचालकका छोरा लमही ५ निवासी ४० बर्षीय कृष्ण आचार्य र एम्बुलेन्स चालक सोही ठाउँका ५० बर्षीय भुषाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी अगाढी बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवं प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताए । लमहीबाट तुलसीपुर सम्मलाई ३५ सय भाडा छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार