• २०७७ मङ्सिर ११ गते बिहिवार

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र २५ गते मङ्गलवार

काठमाडौं, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना भाइरसको संक्रमण र त्यसको रोकथामका लागि सरकारले गरिरहेको प्रयासका बारेमा केन्द्रित हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बोधन आज बिहान ११ बजेदेखि हुने बताइएको छ । लकडाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गरेका थिए । सरकारले ११ चैतदेखि सुरु भएको लकडाउनको अवधि बढाएर ३ वैशाखसम्म पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार