शान्तिनगर, १६ चैत । शान्तिनगर गाउँपालिका २ नम्बर वडा कार्यालयले कोरोना भाइरस रोकथामका लागि उच्च सतर्कता साथ निःशुल्क मास्क वितरण गर्नि जानकारि दियको छ। एकले अर्कालाई नछुने गरी टाढाको दुरी बनाएर मास्क वितरण गर्ने जानकारि दियको छ ।
विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न ‘सफासँग साबुनले हात धोऔं, मास्क प्रयोग गरौँ, कोरोना भाइरसबाट आफूपनि बचौँ र अरूलाई पनि बचाऔं’ भन्ने मुल नाराका निःशुल्क मास्क वितरण सुरू गर्ने वडा अध्यक्ष फर्साराम डाँगी ले जानकारी दिएका छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस