• २०७७ फाल्गुन १८ गते मङ्गलवार

शन्तिनगर २ ले मास्क वितरण गर्ने

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र १६ गते आइतवार

शान्तिनगर, १६ चैत । शान्तिनगर गाउँपालिका २ नम्बर वडा कार्यालयले कोरोना भाइरस रोकथामका लागि उच्च सतर्कता साथ निःशुल्क मास्क वितरण गर्नि जानकारि दियको छ। एकले अर्कालाई नछुने गरी टाढाको दुरी बनाएर मास्क वितरण गर्ने जानकारि दियको छ ।

विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न ‘सफासँग साबुनले हात धोऔं, मास्क प्रयोग गरौँ, कोरोना भाइरसबाट आफूपनि बचौँ र अरूलाई पनि बचाऔं’ भन्ने मुल नाराका निःशुल्क मास्क वितरण सुरू गर्ने वडा अध्यक्ष फर्साराम डाँगी ले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार