पश्चिम दाङमा रूखले च्यापेर एककाे मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७६ चैत्र ९ गते आइतवार

दाङ ; पश्चिम दाङमा रूखले च्यापेर एक जनाकाे मृत्यु भएकाे छ । आज आइतबार बर्षासंगै आएकाे हावाहुरीबाट रूख ढलेर च्याप्दा घरमा बसिरहेको अवस्थामा बबई गाउँपालिका वडा न. १ गंगटे निवासी दल बहादुर दमाईकाे मृत्यु भएकाे र उनकी श्रीमती घाइते भएकाे वडा अध्यक्ष खडक बहादुर कवरले बताए ।

दल बहादुरकाे श्रीमतीलाई घाईते अवस्थामा उद्धार गरिएकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार