• २०७७ फाल्गुन १२ गते बुधवार

होली पर्वलाई मर्यादित र सभ्य ढंगले मनाउन जिल्ला प्रशासनको आग्रह

Author Logo..
अनलाइन राप्ती २०७६ फाल्गुन २१ गते बुधवार

दाङ, जिल्ला प्रशासन कार्यालय दाङले फागुन २६ गते हिमाली तथा पहाडी र २७ तराईमा मनाईने होली पर्वलाई मर्यादित र सभ्य ढंगले मनाउन आग्रह गरेको छ ।

प्रशासनले बुधबार एक सार्वजनिक सुचना जारी गरि होली पर्वमा कसैको ईच्छा विपरीत जबरजस्ती रंग दल्ने, अमर्यादित, गैह्रकानुनी, उच्श्रृंखल किसीमका कुनै पनि ब्यवहार नगर्न सबैलाई आग्रह गरेको छ सबैलाई आग्रह गरेको छ ।

त्यसैगरी कसैको ईच्छा विपरीत कुनै प्रकारका कार्य गरेमा प्रचलित काननु अनुसार कारबाही गरिने समेत प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रेग्मीले बताएका छन् । त्यसैगरी उनले होली पर्वलाई रंग र खुसीयाली साटासाट गरि मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार