• २०७७ फाल्गुन १८ गते मङ्गलवार

पालिका स्तरीय भुमी अधिकार मञ्च गठन

Author Logo..
२०७६ फाल्गुन १ गते बिहिवार

दाङ, दाङको बबई गाउँपालिकामा पालिका स्तरीय भुमी अधिकार मञ्च गठन गरिएको छ । बुधबार एक कार्यक्रमका विच   मोहन थापाको अध्यक्षमा ११ सदस्यिय भुमी अधिकार मञ्च बबई गठन गरिएको हो । जसको उपाध्यक्ष मिरा सुनार, सचिव सुमित्रा थापा, सहसचिव टोप वहादुर चौधरी, कोषाध्यक्ष धन बहादुर डाँगी रहेका छन् ।

यस्तै सदस्यहरूमा मान वहादुर डाँगी, प्रेम डाँगी, प्रेम के।सी, प्रेमा केसी,आइते कँवर र पर्शाराम वली रहेका छन । दाङ जिल्ला भुमि अधिकार मञ्चका अध्यक्ष देउमान दमाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार