आज राति १० बजेर ५२ मिनेटदेखि ३ बजेसम्म चन्द्रग्रहण लाग्दै

Author Logo..
२०७६ पुष २५ गते शुक्रवार

काठमाडौं , आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालमा पनि चन्द्रग्रहण देखिनेछ। ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ। ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ ।  सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ। यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्टेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार