• २०७७ कार्तिक ११ गते मङ्गलवार

शान्तिनगरबाट विप्लव समुह नेकपाका एक जना कार्यकर्ता पक्राउ

Author Logo..
२०७६ माघ ९ गते बिहिवार


दाङ, दाङमा प्रहरीले विप्लव समुह नेकपाका एक जना कार्यकर्तालाई पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका ३ भलानेटीका ३५ बर्षीय रेशम बिकलाई विहीवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी दाङका प्रबक्ता एंव डिएसपी सुमित खड्काले बताए । प्रहरीका अनुसार बिक विप्लव नेकपाका दलित मुक्ति मोर्चाका जिल्ला सचिव हुन । पक्राउ पछि बिकलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार