• २०७७ कार्तिक ११ गते मङ्गलवार

विप्लव नेतृत्वका जिल्ला कमिटि सदस्य पाण्डे पक्राउ

Author Logo..
२०७६ पुष २८ गते सोमवार

दाङ, दाङमा प्रहरीले एक जना विप्लव नेतृत्व नेकपाका कार्यकर्ताई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर निवासी नेकपा जिल्ला कमिटि सदस्य ईश्वरी पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पाण्डेलाई तुलसीपुर ९ शिवपुरबाट सोमवार विहान प्रहरीले नियन्त्रणमा लिईएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार