• २०७७ कार्तिक ६ गते बिहिवार

पोखरा आसपासमा भूकम्पको धक्का महसुस

Author Logo..
२०७६ पुष १८ गते शुक्रवार

पोखरा, गण्डकी प्रदेशको राजधानी सहर पोखरा आसपासमा भूकम्पको धक्का महसुस भएको छ।  बिहीबार राति ९ बजेर ५९ मिनेटमा कास्कीको घाचोक केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।  यो भूकम्प गोरखा भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ। भूकम्पले कास्कीका पोखरासहितका ठाउँमा धक्का दिएको छ। नजिकै केन्द्रबिन्दु भएकाले

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार