काठमाडाैं, उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। यादवले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ राजीनामा पत्र बुझाएकाे समाजवादी पार्टीले जनाएकाे छ। समाजवादीले सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको संविधान संसाेधनसहितका सहमति कार्यान्वयन नभएपछि राजीनामा दिएका हुन्। सोमबार मन्त्रिपरिषदकाे बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई प्रधानमन्त्री केपी ओलीले रोकेपछि उक्त एजेण्डा बैठकमा प्रवेश हुन पाएन्। संसाेधन प्रस्ताव
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस