• २०७७ कार्तिक ६ गते बिहिवार

सल्यानमा घोडाले लात्तीले हान्दा एक बालकको मृत्यु

Author Logo..
२०७६ पुष १२ गते शनिवार

सल्यान, सल्यानमा घोडाले लात्तीले हान्दा एक बालकको मृत्यु भएको छ  ।  सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ खहरेखोलाका आठ वर्षीय राजु बुढालाई घोडाले शुक्रबार साँझ लात्तीले हान्दा गम्भीर घाइते भएका थिए। उनको मेहलकुना अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार