• २०७७ कार्तिक ६ गते बिहिवार

तुलसीपुर नगर जेसीजको अध्यक्षमा सुनार चयन

Author Logo..
२०७६ पुष ५ गते शनिवार

तुलसीपुर, ५ पुस । तुलसीपुर नगर जेसीजको अध्यक्ष मोहन सुनार निर्वा्चित भएका छन् । सन २०२० का लागि उनी अध्यक्ष पदमा चयन भएका हुन । त्यसैगरी कार्यकारिणी उपाध्यक्ष पदमा यकराज भण्डारी र पुर्ण बहादुर डागी, उपाध्यक्ष मेघराज पोख्रेल, वसन्त भण्डारी, कृष्ण पोख्रेल , मदन गौतम, र सचिवमा छवि ओलि , सर्बसम्बत रुपमा चयन भएका छन् । यसैगरी महासचिव र अन्य पदाधिकारी पछि चयन गर्ने निर्वतमान अध्यक्ष मेघराज घिमिरेले जानकारी दिए । तुलसीपुरमा शनिबार सम्पन्न भएको बार्षिक अधिवेसनले नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार