• २०७७ कार्तिक ६ गते बिहिवार

जन्मदिनको अवसरमा हापुरेका क्षेत्रीले सौचालय निर्माण लागी ५ हजार सहयो गरे

Author Logo..
२०७६ पुष २ गते बुधवार

तुलसीपुर, दाङका एक युवाले जन्मदिनको अवसरमा सौचालय निर्माणको लागी आर्थिक सहयोग गरेका छन् ।
पश्चिम दाङ कांग्रेसका युवा नेता, बबई गाउँपालिका ४ हापुरेका झुपलाल बुढा (झुपु क्षेत्री)ले आफ्नो जन्मदिनको अवसरमा हापुरेमा निर्माण हुन लागेको सार्बजनिक सौचालय निर्माणको लागी ५ हजार सहयोग गरेको उनले बताए ।

पछिल्लो समयमा जन्मदिन मनाउन भन्दै फजुलमा खर्च गर्ने गरेको हुन्छन्, भन्दै उनले आफुले त्यसो नगरी सामाजिक कार्यका लागी सहयोग गरेको बताए । त्यसैगरी उनले जन्मदिन फजुल खर्च गरी मनाउनु भन्दा सकारात्मक सोचका साथ मनाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार