• २०७७ मङ्सिर ११ गते बिहिवार

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख

Author Logo..
२०७६ मङ्सिर २५ गते बुधवार

काठमाडौं,  सरकारले नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँबाट सम्मानित गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारमा खेलाडीहरुलाई सम्मान गर्दै सागका पदकधारीलाई नगद पुरस्कारको घोषणा गर्नु भएको हो । त्यस्तै १ भन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीलाई ११ लाख, रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख पाउने छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार