• २०७७ कार्तिक १३ गते बिहिवार

नेकपा सचेतक शान्ता चौधरीको घरमाचोरी

Author Logo..
२०७६ मङ्सिर २३ गते सोमवार

 दाङ, नेपाल कम्युनिष्टपार्टी(नेकपा)की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घरमा कोही नभएकोसमयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेको भेटिएको छ । आजनेता चौधरीका आफन्तहरु घरमा गएको समयमा गेटको ताला फोडिएको देखेपछि भित्र पस्दाघर भित्र रहेका दराजहरुको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा भेटेका थिए ।

घटना घटे लगत्तै नेता चौधरीकाआफन्तहरुले प्रहरीलाई खवर गरेका थिए । चुनावको मतगणना सकिलगत्तै एक साता अघि काठमाण्डौगएको हँुदा नेता चौधरीको घरमा कोही थिएनन् । नेता चौधरी अहिले घर नभएकोहुदाँ के–के सरसामान घरमा थिए र के कस्ता वस्तु चोरी भए भन्ने बारेमा थाहा हुन नसकेकोचौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिएका छन् । यस्तै घरमा कहिले चोरपसेको हो भन्ने बारेमा पनि जानकारी आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार