• २०७७ फाल्गुन २२ गते शनिवार

सिभिल बैकको बार्षिकोत्सबका अबसरमा रक्तदान

Author Logo..
२०७६ मङ्सिर २० गते शुक्रवार

तुलसीपुर, मंसिर २० । सिभिल बैक लिमिटेडको ९ औ बार्षिकोत्सबको अबसरमा तुलसिपुर शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । स्थानिय पत्रकार, अधिकारकर्मि,ब्यबसायी र बैकर्स टिमले समेत सहकार्य गरेको कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए ।

सो अबसरमा सिभिल बैकका प्रबन्धक प्रनिल पछाई ,टिकाराम डाँगी ,डिल्ली बहादुर डांँगी ,सुशील बस्नेत ,हरिप्रसाद चौधरि,दमन पुन मगर,अजय गिरी ,मोहित शाह,पहलमान वली लगायतले रक्तदान गरेका थिए।

यस अघि बैकले दाङका ग्रामीण क्षेत्रमा पुगेर निशुल्क स्वास्थ्य शिबिर,बिपन्न परिवारका बिधार्थिहरुलाई स्कुल सामाग्री समेत बितरण गरेको थियो । सामाजिक कार्यमा हातेमालो गर्न भन्दै बैकले तुलसीपुरमा जारि सरसफाइ अभियानको पटक–पटक नेतृत्व गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार