• २०७७ कार्तिक १३ गते बिहिवार

तुलसीपुरका पुर्व उपप्रमुखको निधन

Author Logo..
२०७६ मङ्सिर १९ गते बिहिवार

तुलसीपुर, साविक तुलसीपुर नगरपालिकाका तत्कालिन उपप्रमुख प्रदिप शाहको ६३ वर्षको उमेरमा विहिवार विहान निधन भएको छ । २०४८ सालको स्थानिय निकायको निर्वाचनमा उनी नेपाली काग्रेसबाट तत्कालिन तुलसीपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ दोघरे निवासी शाह हाल काठमाडौमा बस्दै आएका थिए । २०१३ सालमा सल्यानमा जन्म भएको हो  ।  उनका एक छोरा र दुई छोरी गरी तिन सन्तान रहेका छन् । उनको काठमाडौमै अन्तिम दाहसंस्कार गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार