• २०७७ कार्तिक १३ गते बिहिवार

दाङमा करिब १४ लाख भारतीय रुपैँयासहित एक ब्यक्ति पक्राउ

Author Logo..
२०७६ मङ्सिर १५ गते आइतवार

दाङमा करिब १४ लाख भारतीय रुपैँयासहित एक ब्यक्ति पक्राउ

दाङ, दाङमा करिब १४ लाख भारतीय रुपैँयासहित एक ब्यक्ति पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका १२ रतनपुर टिकरी स्थित बिशाल भनिने गोकर्ण बहादुर बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बिकको साथबाट ५सय दरका १८०० थान गरि ९ लाख, २ सय दरका १५९९ थान गरि ३ लाख १९ हजार, १ सय दरका १५९९ थान गरि एकलाख ५९ हजार ९ सय, ५० दरका २०० थान गरि १० हजार, १० का १४७ थान गरि १,४७० गरी १३ लाख ९१ हजार १ सय ७० भारतीय रुपैँया सहित बिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता प्रहरी दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताए । त्यसैगरी बिकको साथबाट नेपाली सटाईएका ५ सय दरका १०० थान गरि ५०,००० र एक हजार दरका २७ थान गरि ७७ हजार समेत बरामद गरिएको प्रहरीले बताएको छ । उनले भारत हरियाना राज्यको चरसीदादरी जिल्ला स्थित घरेलु कामकाज गर्न बस्ने क्रममा सोही घरबाट चोरी गरी ल्याएको ति भारतीय रूपौंया सहित पक्राउ गरिएको हो । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार