तुलसीपुरबाट विप्लवका एक कार्यकर्ता पक्राउ

Author Logo..
२०७६ मङ्सिर २ गते सोमवार

दाङ , दाङ प्रहरीले विप्लव समुहका एक कार्यकर्तालाई सोमवार पक्राउ गरेको जनाएको छ । तुलसीपुर ५ मा लुकीछिपी हिडीरहेको अबस्थामा विप्लव समुहका दलित मुक्ती मोर्चा दाङका उपाध्यक्ष २६ बर्षिय ठाकुर प्रसाद बि.कलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विकलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखेर थप अनुसन्धान भईरहेको बताईएको छ ।प्रहरीले यस अघि विप्लवका कार्यकर्ता शान्तिनगर र बबईबाट एक÷एक जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार