• २०७७ कार्तिक ११ गते मङ्गलवार

विप्लब समुहका विद्यार्थी नेता पक्राउ

Author Logo..
२०७६ मङ्सिर १२ गते बिहिवार

दाङ । दाङमा विप्लव समुहका विद्यार्थी संगठनका नेता पक्राउ परेका छन् । घोराही १३ सेवार बस्ने २५ वर्षिय अनिल केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनी विप्लव समुह निकट अखिल क्रान्तीकारी विद्यार्थी संगठनका जिल्ला कमिटी अध्यक्ष भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराही १५ तुलसीपुरचोक नजिकै हिडिरहेको अवस्थामा बिहीबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिएका छन् । उनी माथी थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार