शान्तिनगरका एक युवक ५ दिनदेखी सम्पर्क विहीन

Author Logo..
२०७६ कार्तिक २३ गते शनिवार

तुलसीपुर, शान्तिनगरका एक युवक ५ दिनदेखी सम्पर्क विहिन भएका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर २ विष्णुपुर निवासी २७ मनोज डाँगी यहि कात्तिक १९ गतेदेखी सम्पर्क विहीन भएको डाँगीका आमा तोती कुमारी डाँगीले बताईन । डाँगी १९ गते घोराही १५ रतनपुरको मनकामना टोल बस्ने आफन्तीको प्रेम बहादुर वली घरबाट बिहान ५ बजे घरबाट गएको र अहिले सम्म सम्पर्कमा नआएको उनले बताईन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार