७०० ले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार

Author Logo..
२०७६ कार्तिक २२ गते शुक्रवार

नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ७०० घटेको छ ।अघिल्लो दिन तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य सातोको कारोबारको अन्तिम दिन शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भएको छ । चाँदीको पनि मूल्य रु १५ घटेर तोलामा ८३५ मा कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार