केशव आचार्यले पाए कांग्रेसबाट टिकट

Author Logo..
२०७६ कार्तिक २० गते बुधवार

अनलाइन राप्ती/ दाङ निर्वाचन क्षेत्र ३ (ख) मा नेपाली कांग्रेसबाट केशव आचार्यले टिकट पाएका छन् । कांगेस पदाधिकारीको लामो छलफल र बहसपछि केहिबेर अघि दाङ निर्वाचन क्षेत्र नं। ३(ख)बाट प्रदेश सभा सदस्यमा चुनाव लड्ने अवसर कांग्रेसबाट आचार्यले प्राप्त गरेको उमेदवारका आकांक्षी तथा कांग्रेस नेता जगत खड्काले जानकारी दिए । हिजो मात्रै शंकार डाँगीले पाएको हल्ला कांग्रेस नेताबाटै चलेको थियो । आचार्य पुराना र अहिले सम्म अबसर प्राप्त गर्न नसकेका नेताक रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार