तुलसीपुर १८ वडालाई बालश्रम मुक्त वडा घोषण गर्ने तयारी

Author Logo..
अनलाइन राप्ती २०७९ असोज ६ गते बिहिवार

दाङ :  दाङको तुलसीपुर उपमहानगरपालिका  १८ वडालाई बालश्रम मुक्त वडा घोषण गर्ने तयारी गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर बालश्रमुक्त वडा घोषणा गरिने वडाध्यक्ष माधव वलीले जानकारी दिए ।   वडामा कुनै पनि बालबालिका श्रममा नभएको पाईएपछि शुक्रबार ११ बजे एक कार्यक्रमका बिच बालश्रम मुक्त वडा घोषणा गर्न लागिएको हो ।

यसैबिच वडा अध्यक्ष माधव वलीलले कार्यक्रममा सहभागिताका लागि विभिन्न राजनीतिक दल, संघसंस्था, शुभेच्छुक, शुभचिन्तक तथा खबर गर्न छुटेका सबैलाई विज्ञप्ती मार्फत हार्दिक अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार