बादललाई हराउँदै राष्ट्रिय सभामा देवकोटा निर्वाचित

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ६ गते बिहिवार

काठमाडौं : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । बिहीबार भएको उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई हराउँदै देवकोटा विजयी हुन् । देवकोटाले ५ हजार ८८ मतभार पाउँदा बादलले ४ हजार १४ मतभार पाएका थिए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार