बागमती प्रदेशमा ५७ अर्ब ७२ करोड ९ लाखको बजेट सार्वजनिक

Author Logo..
अनलाइन राप्ती २०७८ असार १ गते मङ्गलवार

हेटौंडा :  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाखको बजेट ल्याएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा सामाजिक मन्त्री कैलाश प्रसाद ढंगेलले आज प्रदेशसभामा आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गरेका हुन् । बजेटमा पुँजीगत खर्चतर्फ २९ अर्ब ७० करोड ४३ लाख र चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख छुटाइएको छ । साथै वित्तीय व्यवस्थापन तर्फ २ अर्ब विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार