
काठमाडौं : नेपालमा शनिबार साँझ दुईजनामा कोरोना संक्रमित थपिएका छन्। धनुषामा शनिबार दुईजना कोरोना संक्रमित थपिएका हुन्। धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८१ पुगेको छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस