तोलामा १५ सयले घट्यो सुनको भाउ

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २१ गते शुक्रवार

काठमाडौं  : शुक्रबार नेपाली बजारमा सुनको मूल्य १५ सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजारमा ४०० सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार सुनकाे मूल्य ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य भने आज ३५ रुपैँयाले घटेर प्रतितोला एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार चाँदी प्रतितोला एक हजार ३ सय ७५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार