तुलसीपुरका थप एक जना कोरोना संक्रमितको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २५ गते शनिवार

दाङ : कोरोना विशेष अस्पताल बेलुझण्डी दाङमा तुलसीपुरका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तसलीपुर उपमहानगरपालिका ५ का ६७ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । उनको शनिवार विहान १ :३० बजे अस्पतालमा मृत्यु अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनी अस्पतालमा यहि बैशाख २० गते एचडीयूमा भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण संगै निमोनिया भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार